चाम्रो
स्वरूप
चाम्रो
विशेषण
वि॰ [सं॰ चर्म+रो] १. भाँच्न, चुँड्न र चपाउन कठिन पर्ने; लचिलो र दह्रो किसिमको । २. कराँतिलो; सारवान्; दर्बिलो । ३. कन्जुस । ४. चिम्ट्याइलो ।
"https://ne.wiktionary.org/w/index.php?title=चाम्रो&oldid=75230" बाट अनुप्रेषित