चाम्रिनु
स्वरूप
चाम्रिनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [चाम्रो+इ+नु] १. चाम्रो हुनु; नचुँडिने हुनु । २. जाँगर मर्नु; उत्साह सेलाउनु; फुर्ती हराउनु; ओइलाउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: