सामग्रीमा जानुहोस्

चाना

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] चकने; मूला, नास्पाती, लौका आदिको पातलो गरी काटिएको टुक्रा वा ती टुक्रालाई घाममा बेसरी सुकाई बनाइएको, तरकारी अचार बनाएर खाइने सुक्खा वस्तु; चानु; चानो ।

सुँगुरको मासु, भुत्ले साग–कुखुराको मासु आदि॰ ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: