चानचुन
स्वरूप
चानचुन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [(बि॰) चुन्नीदामे १. माथिल्लो एकाइमा नपुगी थोरै परिमाणमा मात्र रहेको; खुद्रा; फाटफुट; फाटफुटे । २. अलिकति; थोरै; अपुग । > चानचुने— वि॰ १. चानचुनमा गनिने; सानोतिनो । २. निम्न श्रेणीको; नगण्य; सामान्य ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: