सामग्रीमा जानुहोस्

चाञ्चल्य

Wiktionaryबाट

चाञ्चल्य

नाम

ना॰ [सं॰] १. चञ्चल हुनाको भाव वा स्थिति; चञ्चलता; अस्थिरता; द्रुत गति । २. नश्वरता ।

  1. अङ्ग्रेजी: