सामग्रीमा जानुहोस्

चाका

Wiktionaryबाट

चाका

नाम

ना॰ [सं॰ चक्रे १. मौरीले मह काढ्ने गुँड; मह रहेको फग्लेँटो । २. टोपीको घेरो । — चुली— ना॰ १. फल्याकको बीचमा सन्तुलन राखी त्यसका दुई छेउमा बसी माथि–तल गरी खेलिने, बालकहरूको एक खेल । २. ढिकीच्याउँ ।

  1. अङ्ग्रेजी: