चाउरे
स्वरूप
चाउरे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [चाउरी+ए] १. चाउरी परेको । २. दुब्लो; सिकुटे; सिट्ठो । ना॰ ३. चाउरी परेको मानिसलाई हियाएर बोलाउँदा भनिने शब्द । ~ बाँदर— ना॰ १. दुब्लो बाँदर । वि॰ २. नराम्रो स्वभाव भएको (मानिस॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: