सामग्रीमा जानुहोस्

चाउरिनु

Wiktionaryबाट

चाउरिनु

अकर्मक क्रिया

अ॰ क्रि॰ [चाउरी+नु] १. चाउरे हुनु; चाउरी पर्नु; लोला पर्नु । २. खुम्चिनु; साँघुरिनु । ३. चुमुक्क पर्नु; विवश हुनु; अशक्त हुनु ।

  1. अङ्ग्रेजी: