सामग्रीमा जानुहोस्

चाँप

Wiktionaryबाट

चाँप

नाम

ना॰ [सं॰ चम्पके १. छमछम बज्ने सानासाना घुँघुरा हुने, गोडामा लगाइने गहना । २. लुगा सिउने कलमा सियोमाथिको कपडा थिच्ने एक अवयव ।
चाँप/चाँपो— ना॰ [सं॰ चम्पके लाम्चा पात हुने, पहेँला वा सेता फूल फुल्ने, झुप्पा–झुप्पा भई फल लाग्ने, काठबाट मेच–कुर्सी आदि बनाइने एक रूख; चम्पा ।

  1. अङ्ग्रेजी: