चाँदे
स्वरूप
चाँदे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [चाँद+ए] १. निधारमा सेतो टिको वा चाँदो हुने (बाख्रा वा भैँसी॰ । ना॰ २. ठूलो पातो भएको एक प्रकारको कोदालो । ~ माछो— ना॰ टाउकामा सेतो कत्ला हुने एक प्रकारको माछो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: