चहथ्याउनु
स्वरूप
चहथ्याउनु
अकर्मक क्रिया
अ॰ क्रि॰ [चहरिँदो+याउ+नु] १. घाउखटिरा आदि कोरिएर वा कडा औषधी पर्नाले चर्केर दुख्नु; टट्टाउनु; भबाउनु; पोल्नु । २. चर्चराउनु । > चहथ्याहट— ना॰ चहथ्याइ ।
"https://ne.wiktionary.org/w/index.php?title=चहथ्याउनु&oldid=75128" बाट अनुप्रेषित