चहकाइ
स्वरूप
चहकाइ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [रू चहक (+आइ॰] चहकिने भाव, क्रिया वा प्रक्रिया । [ > ] चहकाइनु— क॰ क्रि॰ चहकिन लाइनु । चहकाउनु— अ॰ क्रि॰ १. चहकिलो हुनु । प्रे॰ क्रि॰ २. चहकिने पार्नु वा पार्न लगाउनु । चहकिनु— अ॰ क्रि॰ चहकनु; जगमगिनु । चहकिलो— वि॰ चहक भएको; चहकदार । चहक्याइ— ना॰ चहकिने भाव, क्रिया वा प्रक्रिया; चहक्याहट । चहक्याइनु— क॰ क्रि॰ चहकिने तुल्याइनु । चहक्याउनु— प्रे॰ क्रि॰ चहकिने पार्नु; चहकिलो तुल्याउनु । चहक्याहट— ना॰ चहक्याइ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: