चस्याकचुसुक
स्वरूप
चस्याकचुसुक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ चसक्+अ (बि॰)] १. लगातार घोच्ने वा भनिबिझाउने गरी । ना॰ २. जिब्रामा चस्स लाग्ने अचार, सितन आदि; चास्सचुस्स । ३. छास्सछुस्स । ४. चुबुरचाबुर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: