सामग्रीमा जानुहोस्

चस्काउनु

Wiktionaryबाट

चस्काउनु

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

अकर्मक क्रिया

अर्थ

[सम्पादन]

स॰ क्रि॰ चस्कन लाउनु । चस्किनु— अ॰ क्रि॰ १. दुखाइमा परिनु । २. चस्कनु । चस्को— ना॰ चस्कने चाल; चस्का; दुखाइ; चसक । चस्क्याइ— ना॰ चस्किने भाव, क्रिया वा प्रक्रिया । चस्क्याहट— ना॰ चस्क्याइ ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: