सामग्रीमा जानुहोस्

चवन्न

Wiktionaryबाट

चवन्न

नाम

ना॰ [प्रा॰ चउअन्न < सं॰ चतुःपञ्चाशत्] १. पचास र चारको योगबाट बन्ने सङ्ख्या; '५४'–को अङ्क । वि॰ २. पचास र चारको योगसङ्ख्याको; त्रिपन्न पछि आउने । > चवन्नी— ना॰ पुरानो चलनअनुसार भारतीय रुपियाँको चौथाइ मूल्यबराबरको सिक्का वा मान; चारानी; चारआनी, चउन्नी ।

  1. अङ्ग्रेजी: