चल्दो
स्वरूप
चल्दो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [चल्+दो] १. चलिरहेको । २. चल्न सक्ने । — मिल्दो— वि॰ १. व्यवहार सुहाउँदो; पङ्क्तिमा मिसाउन हुने; हारमा मिलाउन सकिने; लेनदेन गर्न हुने । २. चालचलन थाहा पाइएको र मिल्न सक्ने; मिलनसार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: