चल्ती
स्वरूप
चल्ती
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [चल्+ती] १. आउने–जाने काम; आवत–जावत । २. लेनदेनको व्यवहार; सुक्रीबिक्री । ३. चलन; व्यवहार । ४. सबैको जानकारीका निमित्त गरिएको प्रचार । ५. इज्जत; मानमर्यादा, प्रतिष्ठा । ६. चर्तिकला; प्रसिद्धि । वि॰ ७. चल्ने; चल्ता; चालू । ~ औषधी— ना॰ उपचारका निम्ति बहुप्रचलित तथा सुलभ घरेलु ओखती । ~ खाता— ना॰ ब्याङ्कको नियमभित्र रही खातावालले आ६नो सुविधाअनुसार पैसा झिक्न पाउने गरी जम्मा गरेको निर्ब्याजी रकमको खाता; खातावालाले मागेमा जहिले जति पनि निकाल्न सकिने गरी चल–निक्षेपका रूपमा रकम जम्मा गरिएको खाता । ~ फिर्ती— ना॰ १. चलफिर । २. चल्ती ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: