सामग्रीमा जानुहोस्

चलुवा

Wiktionaryबाट

चलुवा

विशेषण

वि॰ [चल्+उवो नचाहिँदो किसिमले चली हिँड्ने; चकचके; रगरगे; तर्बरे; चुलबुले । > चलुवी— वि॰ चलुवाको स्त्रीलिङ्गी रूप ।

  1. अङ्ग्रेजी: