चलाइ
स्वरूप
चलाइ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [रू चल्/चाल् (+आइ॰] १. चल्ने वा चाल्ने भाव, क्रिया वा प्रक्रिया । [चलाउ+आइ] २. चलाउने भाव, क्रिया वा प्रक्रिया । ३. चकचक; छुकछुक । [ > ] चलाइनु— क॰ क्रि॰ चल्ने पारिनु । चलाउनी— ना॰ चाल्ने वा चलाउने कुनै पनि साधन । चलाउनु— स॰ क्रि॰ १. हल्लाउनु । २. चलन गर्नु । ३. चलनमा ल्याउनु । ४. जिस्क्याउनु । ५. प्रारम्भ गर्नु । ६. मोटर आदि हाँक्नु । ७. खपाउनु । ८. सञ्चालन वा व्यवस्थापन गर्नु । (. प्रयोग गर्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: