चर्वण
स्वरूप
चर्वण
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. गाईबस्तुहरूले खाएको घाँस फेरि मुखमा निकालेर चबाउने क्रिया; उग्राउने कार्य । २. भनिसकिएको कुरो दोहोथ्याएर फेरि भन्ने कार्य; पुनरुक्ति; निरर्थक आवृत्ति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: