सामग्रीमा जानुहोस्

चर्ल्यामचुर्लुम

Wiktionaryबाट

चर्ल्यामचुर्लुम

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ चर्ल्याम्+अ (बि॰)] १. कुनै वस्तु हातबाट खस्दा ससाना टुक्रा भएर फुट्ने गरी; झथ्यामझुरुम । २. पानीमा पूरै चोपिने वा डुब्ने गरी । >

  1. अङ्ग्रेजी: