चर्तिकला
स्वरूप
चर्तिकला
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [चढ्ती+कलो १. चहलपहल; चकचकी; चहकमहक । २. रवाफ; झुट्टो चरित्रको प्रदर्शन । ३. स्त्री जातिको दुश्चरित्रता । > चर्तिकले— वि॰ चर्तिकला गर्ने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: