चर्चरे
स्वरूप
चर्चरे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [चर्चरो+ए] १. च्याप्टो प्रकारको डाँठ भएको ससाना राता फूल फुल्ने र काला गेडा हुने एक जङ्गली लहरो । २. गाईबस्तुलाई हुने एक भयङ्कर सरुवा रोग; गाईबस्तुको देसान । ३. सारौँ चरो; चर्चरो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: