चर्चरी
स्वरूप
चर्चरी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. वसन्त ऋतुमा गाइने एक प्रकारको गीतविशेष । २. सङ्गीतको तालमा बजाइने ताली । ३. विबान्हरूबारा गरिएको सस्वर पाठ । ४. आमोदप्रमोद; हर्षक्रीडा । ५. रगण, सगण, दुई जगण, भगण एवं रगण हुने र पपाँच अक्षरमा विश्राम हुने एक छन्द ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: