चर्कुलो
स्वरूप
चर्कुलो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [चर्को+उलो] १. कान खाने चर्को वा तीखो स्वर भएको; चरचरी बाझेजस्तो गरी बोल्ने । २. छुकछुके; चकचके; चनमते; चञ्चले ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: