चर्काचर्की
स्वरूप
चर्काचर्की
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ दुवैतर्फबाट भएको साह्रो झगडा; बाझाबाझ; उग्र कलह । चर्किनु— अ॰ क्रि॰ १. चर्को हुनु; चर्कनु । २. चर्को बनिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: