सामग्रीमा जानुहोस्

चर्काइ

Wiktionaryबाट

चर्काइ

कर्मवाच्य क्रिया

ना॰ चर्कने भाव, क्रिया वा प्रक्रिया । चर्काइनु— क॰ क्रि॰ चर्कने पारिनु; चर्कने पार्न लगाइनु । चर्काउनु— स॰ क्रि॰ १. कुनै समस्या, मामला वा कुरालाई झन् गम्भीर तुल्याउनु । २. चिरा पार्नु । ३. कुनै जोडिएको वस्तुलाई चिर्को पार्नु ।

  1. अङ्ग्रेजी: