सामग्रीमा जानुहोस्

चर्कनु

Wiktionaryबाट

चर्कनु

अकर्मक क्रिया

अ॰ क्रि॰ [अ॰ मू॰ चर्+क+नु] १. फुट्नु; चिरिनु; चिरा पर्नु; धाँजा फाट्नु । २. प्रचण्ड हुनु; कडा हुनु । ३. सोला हान्नु; घाउ चर्केर दुख्नु; चस्कनु । ४. ठूलो स्वरले बोल्नु; कड्कनु । >

  1. अङ्ग्रेजी: