चरेस

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

चरेस१[सम्पादन गर्नुहोस्]

ना॰ १. काँसो र जस्ता बराबर अनुपातमा मिसाएर तयार पारिएको एक प्रकारको धातुविशेष । २. असल जातको, मिहिन, पातलो र सेतो सूती कपडा ।

चरेस२[सम्पादन गर्नुहोस्]

ना॰ गाँजाको लट्टाको चोप वा खोटो; तमाखुझैँ धूम्रपान गरिने एक लागू पदार्थ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. उनी चरेस र गाँजाको मस्तीमा झुम्न थाले।
  2. बेवारिसे अवस्थामा उक्त चरेस फेला परेको थियो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: