सामग्रीमा जानुहोस्

चरी

Wiktionaryबाट

चरी

नाम

ना॰ [चरो+ई] १. चराको बच्चा । २. सानो चरो । ३. पोथी चरो । ४. चरो (बालबोलीमा) । ~ अमिलो— ना॰ गोलाकार तीनखण्डे, अमिलो स्वादको मसिना पात हुने, पहेँला र कलेजी फूल फुल्ने र मसिना कोसा हुने एक झार; चाङ्गेरी । ~ खुट्टे— वि॰ चराको जस्तो मसिनो र ख्याउटे हातखुट्टा भएको (मानिस, जन्तु इ॰); सिट्ठा; खियाउटे । — घाँटी— ना॰ १. चराको घाँटी रेटिन लागेजस्तो अवस्था; सङ्कटकालीन स्थिति; आरीस्याँगी । २. बित्न लागेको अवस्था । ~ चराइ/चराउ— ना॰ १. गाईबस्तु चराउने वा चर्ने ठाउँ; चरन । २. बस्तुभाउ चराउने काम । —

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चरी&oldid=75019" बाट अनुप्रेषित