चरक
स्वरूप
चरक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. भारतीय आयुर्वेदका प्रवर्तक र 'चरकसंहिता'– का लेखक । २. शेषनागका अवतार मानिने तिनै आचार्य । ३. डुलुवा; बटुवा; पथिक । ~ संहिता— ना॰ चरक मुनिले लेखेको आयुर्वेदीय चिकित्सासम्बन्धी एक प्रसिद्ध ग्रन्थ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: