चपरास
स्वरूप
चपरास
नाम
ना॰ [फा॰ चप+रास्त] अर्दली तहका कर्मचारीले कमरपेटी वा छातीमा लगाउने, कार्यालय वा संस्थाको नाम, कर्मचारीको दर्जा र नम्बर लेखिएको धातुको ब्याज; चप्रास ।
"https://ne.wiktionary.org/w/index.php?title=चपरास&oldid=74925" बाट अनुप्रेषित