चतुर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. चलाक; होसियार; बाठो; चनाखो; चतुरो; कुशल; मेधावी; सिपालु । २. फुर्तिलो; छिटो–छरितो । ३. सुन्दर; प्रिय ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: