चट्का
स्वरूप
चट्का
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. कडा; तेजिलो । २. चर्को; तिक्खरो । ना॰ ३. आकाशमा बिजुली चम्कँदा आउने झट्कँदो आवाज । — चट्की— ना॰ खूब जोडतोडको भनाभन; बाझाबाझ; चर्काचर्की । > चट्किलो— वि॰ १. कडा रबको; चहकिलो वा तेजिलो रबको । २. चर्को स्वादको; तिक्खरो । चट्को— ना॰ चट्का; चड्को ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: