सामग्रीमा जानुहोस्

चखाइनु

Wiktionaryबाट

चखाइनु

कर्मवाच्य क्रिया

क॰ क्रि॰ चाख्न लाइनु । चखाउनु— प्रे॰ क्रि॰ १. चाख्न लाउनु । २. अनुभव गराउनु । चखुवा— वि॰ १. चाखेर हिँड्ने स्वभावको; चाख्ने बानी भएको । २. खानको लोभी ।

  1. अङ्ग्रेजी: