सामग्रीमा जानुहोस्

चखन्ची

Wiktionaryबाट

चखन्ची

नाम

ना॰ [नेवा॰ चकाँदि] १. मानाको आठ भागको एक भाग भरिने भाँडो । वि॰ २. चौथाइको आधा परिमाणको (एक चखन्ची चामल, एक चखन्ची तेज इ॰) ।
— वि॰ [चखन+ची] १. चाख्ने स्वभाव भएको; चाखेर हिँड्ने । २. सानो चित्त भएको ।

  1. अङ्ग्रेजी: