चखन

Wiktionaryबाट
Jump to navigation Jump to search

चखन

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

ना॰ [सं॰ चषणे खाने वा स्वाद विचार गर्ने काम । ~ देउद्यौ — वि॰ १. चाखीचाखी हिँड्ने; आसे; ढुकुवा । २. लोभी । श्र चखनी— ना॰ चाख्नका निमित्त लिइने खाने चीज । चखनो— ना॰ थोरै चाख्ने काम ।

उदाहरण[सम्पादन]

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: