चउर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] चत्वरे १. खनजोत नगरी त्यसै रहेको वा छोडिएको दूबो वा ससाना घाँसपात उम्रने, केही रूखबिरुवा वा पोथ्रा बीच–बीचमा र किनारमा भए पनि प्रायः खुला रहने, सार्वजनिक रूपमा प्रयोग गरिने समथरिलो फराक जमिन; गौचर; चौर । २. कसैको भूस्वामित्व भए पनि खनजोत नगरिएको र खेतीपाती नलगाई त्यसै रहेको वा छाडिएको दूबो र ससाना घाँस उम्रने खुला र समथरिलो जमिन ।
गृहकार्य
[सम्पादन गर्नुहोस्]बिहान-बिहान चउरमा खालि खुट्टा हिड़े आँखालाई राम्रो गर्छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: grass land; meadow