ङ्यारङ्यार
स्वरूप
ङ्यारङ्यार
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ ङ्यार्+अ (बि॰)] १. कुकुर, बिराला आदिले झगडा गर्दा शब्द निकाल्ने किसिमले । ना॰ २. त्यस्तो खालको शब्द । ~ बुरबुर— क्रि॰ वि॰ हे॰ ङ्यार्रबुर्र । श्र ङ्ङ्यारङ्यारती/ङ्यारङ्यारी— क्रि॰ वि॰ अझै ङ्यारङ्यार गर्ने किसिमले ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: