ङिच्च
स्वरूप
ङिच्च
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ ङिच्+च] १. दाँत देखाएर हाँस्ने चालले; किच्च । २. जिल्ल; वाल्ल; पक्क; हिस्स । वि॰ ३. निराश भएको; जिल्लाराम परेको । > ङिच्चिनु— अ॰ क्रि॰ १. ङिच्च पर्नु; हिस्स पर्नु; वाल्ल पर्नु । २. अलिअलि दाँत देखाउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: disappointed mood; showing of teeth while smiling by cutting a sorry figure