ङारबुर

Wiktionaryबाट

ङारबुर

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियाविशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

क्रि॰ वि॰ [अ॰ मू॰ (बि॰) ङुर्+अ] १. कुकुर, बिराला आदिले परस्पर झगडा गर्दा कराउने चालले । ना॰ २. झगडा; बाझो ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: