सामग्रीमा जानुहोस्

ङ

Wiktionaryबाट

ङ

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]


== अर्थ ==ङ ५

[सम्पादन]

१. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये पाँचौँ व्यञ्जनवर्ण; कण्ठ र नासिका स्थानबाट उच्चारण हुने सघोष, अल्पप्राण, अनुनासिक व्यञ्जनवर्ण; कवर्गको अन्तिम तथा पाँचौँ वर्ण; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; नाकथोप्ली ङ । २. लेखाइका क्रममा विषयवस्तुको वर्गीकरण वा विभाजन–उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक पाँचौँ चिह्न ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. ङाअङ्ग्रेजी: the fifth consonant letter of the devanagari
"https://ne.wiktionary.org/w/index.php?title=ङ&oldid=80485" बाट अनुप्रेषित