सामग्रीमा जानुहोस्

घ्वास्स

Wiktionaryबाट

घ्वास्स

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ घ्वास्+स] घ्वासीवासको आवाज एकै चोटि निस्कने चालमा; तीखो चालसँग घिसार्ने गरी ।

  1. अङ्ग्रेजी: sound made when dragging a heavy article