घ्वालीवाल
स्वरूप
घ्वालीवाल
क्रियाविशेषण
क्रि॰ वि॰ [अ॰ मू॰ घ्वाल्+अ (बि॰)] १. झोल पदार्थ खन्याउँदा वा पोखिँदा शब्द आउने किसिमले । २. वायुविकार भएको अवस्थामा पेट कराउने चालले । > घ्वाल–
"https://ne.wiktionary.org/w/index.php?title=घ्वालीवाल&oldid=51624" बाट अनुप्रेषित