घ्वार्र
स्वरूप
घ्वार्र
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ घ्वार्+र] १. निदाएका बेला घाँटी बज्ने ढङ्गले । २. बाघ, बिरालो आदि ठूलो स्वरले घुर्दा शब्द निस्कने चालले । ३. घारो घिस्स्याउँदा शब्द उत्पन्न हुने किसिमले ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: