घ्वात्त
क्रियाविशेषण
क्रि॰ वि॰ [अ॰ मू॰ घ्वात्+त] बाक्लो लेदो पदार्थ एकैचोटि खस्ने वा खसाउने गरी; खन्याउने किसिमले ।