घ्वाइँयय
क्रियाविशेषण
क्रि॰ वि॰ [अ॰ मू॰ घ्वाइँ+य] जाँतो, घट्ट आदि घुमाउँदा र यन्त्रका चक्का घुम्दा एकै झोक्कामा शब्द निस्कने गरी ।