सामग्रीमा जानुहोस्

घ्वाइँ

Wiktionaryबाट

घ्वाइँ

नाम

ना॰ [नेवा॰] १. खेलमा तोकेका ठाउँमा मार्न वा पुथ्याउन प्रयोग गरिएका वस्तुमा सबभन्दा ठूलो वस्तु । २. तामाको पुरानो बाक्लो पाँचपैसे ढ्याक । वि॰ ३. ठूलो; ढब्बू । — कासा— ना॰ घ्वाइँ ६याँकेर खेलिने एक प्रकारको खेल ।

  1. अङ्ग्रेजी: