सामग्रीमा जानुहोस्

घ्वाँक

Wiktionaryबाट

घ्वाँक

क्रियाविशेषण

वि॰ [अ॰ मू॰ घ्वाँक्+अ] ठूलो; बडेमाको; अजबको । ~ घ्वाँक— क्रि॰ वि॰ १. मोटर आदि सवारीको हर्न बजेजस्तो गरी आवाज आउने ढङ्गले । २. बाँदर, बाघ आदि कराउँदा शब्द आउने गरी ।

  1. अङ्ग्रेजी: huge; big