घ्याम्पो
स्वरूप
घ्याम्पो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. अन्न राख्ने वा बिहा आदि कार्यमा पानी भरेर राख्ने माटो, पित्तल, तामा आदिको ठूलो गाग्रो; बिर्को लगाउन हुने धातुको ठूलो भाँडो । २. धेरै जाँड खाने मान्छे ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:big clay pitcher; grain and alcohol jar